Logo

अर्थ

एकैदिन तोलामा ११ हजार घट्यो सुन, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । बुधबार एकैदिन सुनको मूल्य तोलामा ११ हजार रुपैयाँ घटेको छ ।

आज सुनको मूल्य प्रतितोला ३ लाख १७ हजार ६ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । अघिल्लो दिन ३ लाख २८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य तोलामा २७५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ८१५ रुपैयाँमा कारोबार भएको चाँदी यस दिन ५ हजार ५४० रुपैयाँमा झरेको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०८२, बुधबार ११:२१   :  बजे

198
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।