Logo

प्रमुख समाचार

झापा-५ मा अहिलेसम्म खस्यो ५५ प्रतिशत मत



काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा ५५ प्रतिशत मत खसेको छ ।

दिउँसो साढे ३ बजेसम्म ५५ प्रतिशत मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र काठमाडौंका पूर्वमेयर एवं रास्वपा वरिष्ठ नेता बालेन शाहबीचको प्रतिस्पर्धालाई चासोका साथ हेरिएको हो ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार १५:३९   :  बजे

186
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।