Logo

समाचार

लमजुङमा ५६ प्रतिशत मत खस्यो



पोखरा। लमजुङ जिल्लामा करिब ५६ प्रतिशत मत खसेको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार ५५.८८ प्रतिशत मत खसेको हो ।

१ लाख ३७ हजार १ सय २४ मतदाता रहेको यहाँ ७६ हजार ६ सय ३१ मत खसेको कार्यालयले जनाएको छ।

जिल्लाका मतपेटिका संकलन सुरु भैसकेको र संकलन सकिने वित्तिकै सर्वदलीय बैठक बसेर गणना थाल्ने मुख्य निर्वाचन अधिकृत शिशिरराज ढकालले जानकारी दिए ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार २१:०९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।