Logo

समाचार

मुस्ताङमा कांग्रेसको अग्रता



पोखरा । हिमाली जिल्ला मुस्ताङको प्रारम्भिक नतिजामा कांग्रेसले अग्रता लिएको छ ।

गणना भएको १ हजार २ सय ६९ मतमध्ये कांग्रेसका योगेश गौचन थकालीले ६ सय ८७ मत ल्याएका छन् ।

एमालेका इन्द्रधारा विष्टले ३ सय ५५ मत ल्याएर पछ्याइरहेका छन् भने रास्वपाका अद्वितीय चन्द्र थकालीले १ सय १७ मत पाएका छन् । अरु दलको निकै कम मत छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार ०६:३८   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।