Logo

समाचार

काठमाडौं ९ मा रास्वपाका डिपी अर्यालको अग्रता



काठमाडौ । काठमाडौं–९ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डीपी अर्यालले मतान्तर बढाउँदै अग्रता कायम राखेका छन्।

हालसम्म २,२४४ मत गणना हुँदा अर्यालले १,५५२ मत प्राप्त गरेका छन्।

दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसकी उम्मेदवार नानुमैया बास्तोलाले २६१ मत प्राप्त गरेकी छन् भने नेकपा एमालेका उम्मेदवार अजयक्रान्ति शाक्यले १५२ मत पाएका छन्।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार ०७:०७   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।