Logo

समाचार

चितवन-२ : रवि अग्रता कायमै, नेकपाले पछ्याउदै



काठमाडौं । चितवन-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको अग्रता कायमै राहेको छ ।

लामिछानले ३ हजार २६५ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका अस्मिन घिमिरे १५१९ मतका साथ दोस्रो स्थानमा छन् ।

त्यस्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रताप गुरुङ १२६० मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसकी मीना खरेल १०९४ को मतसहित चौथो स्थानमा छिन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार ०९:४७   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।