Logo

समाचार

तनहुँ १ मा रास्वपाका स्वर्णिम वाग्लेको अग्रता



तनहुँ। तनहुँ क्षेत्र १ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ।

उक्त पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले एक हजार ३५२ मतका साथ अग्रता लिएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद उपाध्यायले बताए।

यसैगरी नेपाली कांग्रेसका गोविन्द भट्टराईले ५९० र एमालेका भगवती न्यौपानेले ४१६ मत प्राप्त गरेकी छन्।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार १०:०६   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।