चितवन । चितवन प्रतिनिधिसभा क्षेत्र-२ मा मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार रास्वपाका सभापति रवि लामिछाने ५४७५ मतसहित अग्रता बढाइरहेका छन् ।
उनलाई नेकपा एमालेका अस्मिन घिमिरेले २२५१ मतसहित पछ्याइरहेका छन् । घिमिरेलेलाई नेपाली कांग्रेसकी मीना खरेलले २०५३ मतसहित पछ्याएकी छन् ।
नेकपाका प्रताव गुरुङले १५३१ मत ल्याएका छन् ।





















प्रतिक्रिया