Logo

प्रमुख समाचार

सुर्खेत-१ मा कांग्रेसका खड्का ८५६ मतले अगाडि



सुर्खेत । सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका बिष्णुबहादुर खड्काले साढे ८ सयको मतान्तर सहित अगाडि रहेका छन् । कांग्रेसका खड्कालाई एमालेका ध्रुवकुमार शाहिले पछ्याईरहेका छन् ।

६ हजार २५९ मत गणना हुँदा नेपाली कांग्रेसका खड्काले २ हजार ५१० मतल्याएका छन् भने नेकपा एमालेका ध्रुवकुमार शाहीले १ हजार ६५४ मतले पछ्याएका छन् ।

रास्वपाका टेकबहादुर सिंहले १ हजार ४४२ मत ल्याउदा नेकपाका जितबहादुर रानाले २५४ मत ल्याएका छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार १५:४३   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।