Logo

राजनीति

कांग्रेसको केन्द्रीय समिति बैठकमा गगन थापा अनुपस्थित



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सभापति थापाले अनुपस्थित भएका छन् । सभापति गगन थापा अनुपस्थित भएपछि सानेपामा उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा बैठक सुरू भएको हो ।

सभापति थापाले राजीनामा दिएर बैठकमा नै अनुपस्थित भएपछि उनको कुर्सी खाली राखिएको छ ।

बैठकमा सभापति थापाको राजीनामा र चुनावी समीक्षा गरिने एजेन्डा छ । बैठकले सभापति थापाको राजीनामा अस्वीकृत गर्ने जनाइएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०८२, शुक्रबार १५:१३   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।