Logo

राजनीति

कांग्रेसको १५औँ महाविधेशनको कार्यतालिका सार्वजनिक



काठमाडौं । नेपाली कांग्रेसले पार्टीको महाधिवेशन आगामी असोज १६ गतेदेखि १९ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा मङ्गलबार र बुधबार बसेको बैठकले १५औँ महाधिवेशनको कार्यतालिका पारित गरेको हो। सभापति गगन थापाको सभापतित्वमा बसेको बैठकले कार्यतालिका पारित गरेको हो।

प्रकाशित मिति : १२ चैत्र २०८२, बिहीबार ११:५३   :  बजे

114
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।