काठमाडौं । भदौ २३ र २४ गतेका हिंसात्मक घटनाको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगगले काठमाडौंभित्रका आलिसान गुम्बाका साथै देशभर निर्मित चर्च र मदरसाहरुको गतिविधि निगरानी गर्न सुझाव दिएको छ ।
आयोगको प्रतिवेदनमा काठमाडौं उपत्यकाभित्रका डाँडाहरूमा बनाइएका विशाल र आलिसान गुम्बाहरूको सरकारले राम्ररी अनुगमन गर्नुपर्ने भनेको छ ।
त्यस्तै मुस्लिम समुदायका बालबालिका पढाउने मदरसा र क्रिश्चियन समुदायका चर्चहरूमा आउने फण्ड र तीनका गतिविधिहरूको निगरानी गर्न समेत सुझाव दिइएको छ ।





















प्रतिक्रिया