Logo

अर्थ

अप्पर हेवाखोला हाइड्रोपावरको बोनस सेयर नेप्सेमा सूचीकृत



काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा अप्पर हेवाखोला हाइड्रोपावरको बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको १५ प्रतिशत बोनस सेयर आज सूचीकृत भएको हो ।

सो प्रतिशत दरको कुल ७ लाख ५० हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो । योसँगै अब कम्पनीको सूचीकृत सेयर संख्या ५७ लाख ५० हजार कित्ता पुगेको छ ।

सूचीकृत बोनस सेयर आइतबारदेखि दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

प्रकाशित मिति : १२ चैत्र २०८२, बिहीबार १६:१२   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।