Logo

प्रमुख समाचार

बालेनलाई दलको नेता चयन गर्ने प्रस्ताव केन्द्रीय समितिबाट पारित



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिबाट संसदीय दल गठनको प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको छ।

बिहीबार केन्द्रीय कार्यालय बनस्थलीमा बसेको बैठकले संसदीय दल गठन प्रस्ताव पारित गरेको प्रवक्ता मनिष झाले जानकारी दिए । योसँगै साह प्रधानमन्त्री बन्ने बाटो खुलेको छ ।

 

प्रकाशित मिति : १२ चैत्र २०८२, बिहीबार १७:०१   :  बजे

147
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।