Logo

प्रमुख समाचार

रास्वपा उपसभापति डीपी अर्याललाई सभामुख बनाउने सहमति



काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याल (डीपी) सभामुख बन्ने भएका छन् ।

रास्वपाको उच्च तहमा उपसभापति अर्याललाई सभामुख बनाउने सहमति भएको हो । अर्याल यसअघि श्रममन्त्री समेत रहिसकेका छन् ।

सभामुख चयनका लागि भने केही दिन लाग्नेछ ।

प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार ११:५९   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।