Logo

प्रमुख समाचार

सस्मित पोखरेल बने सरकारको प्रवक्ता



काठमाडौं । शिक्षा मन्त्री सस्मित पोखरेल सरकारको प्रवक्ता बनेका छन् । आजमात्रै बनेको नयाँ मन्त्रिपरिषद्को पहिलो बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पोखरेललाई सरकारको प्रवक्ता चयन गरेको हो ।

उनी काठमाडौं ५ बाट निर्वाचित सांसद हुन् ।

प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार १७:०१   :  बजे

153
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।