Logo

प्रमुख समाचार

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय



काठमाडौं । बालेन शाह नेतृत्वको सरकारले जेनजी घटना जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

पहिलो क्याविनेटले कार्की आयोगको प्रतिवेदनमा सुरक्षाकर्मीको हकमा अध्ययन समिति बनाउने, दलका नेतालगायतका अरुको हकमा तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको हो ।

सुरक्षा निकायहरुको हकमा भने छानबिन समिति बनाउने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताए ।

प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार १७:२२   :  बजे

105
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।