Logo

प्रमुख समाचार

नवनियुक्त प्रधानमन्त्री शाहलाई अमेरिकाले दियाे बधाई



काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री वालेन्द्र शाहलाई संयुक्त राज्य अमेरिकाले बधाई दिएको छ ।

शुक्रबार अमेरिकाले शाहलाई बधाई दिएको हाे ।काठमाडाैँस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री शाह र नयाँ सरकारलाई बधाई दिँदै अमेरिका आपसी समृद्धि तथा क्षेत्रीय स्थिरतालाई अघि बढाउन नेपालसँग सहकार्य गर्न उत्सुक रहेको उल्लेख गरेको छ ।

प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार १८:०७   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।