काठमाडौं । आजदेखि आवेदन दिएकै दिन श्रम स्वीकृति पाइने भएको छ । यसअघि टोकन प्रणालीमार्फत दैनिक निश्चित संख्यामा प्रदान गरिँदै आएको श्रम स्वीकृतिमा अब टोकन प्रणाली हटाइएको छ ।
विगतमा टोकन प्रणालीबाट दैनिक निश्चित सङ्ख्यामा मात्रै श्रम स्वीकृति हुँदै आएको थियो ।
तर, नयाँ सरकार आएसँगै उक्त प्रणाली हटाएर अब आवेदन दिएकै दिन वैदेशिक रोजगारीमा जाने नागरिकले श्रम स्वीकृत पाउने भएका छन् ।





















प्रतिक्रिया