काठमाडौं । साइबर हिंसामा परेकी एमालेकी समर्थक अमिशा पराजुलीले आफ्नो चरित्र हत्या गर्ने र धम्की दिनेहरूबिरुद्ध प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छन् ।
पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा उत्रिएकी उनको भिडिओ/फोटोलाई ट्रोल बनाउँदै सामाजिक सञ्जालमा गाली तथा बलात्कारसम्मको धम्की आएको थियो ।


















प्रतिक्रिया