Logo

प्रमुख समाचार

रवि लामिछानेले पर्सा अदालत पुगेर बुझे तारेख



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालत पुगेर तारेख बुझेका छन् ।

सहकारी ठगी प्रकरणको मुद्दामा उनले अदालत पुगेर मंगलबार तारेख बुझेकाे अदालतका तहसिलदार देवराज भट्टराईले जानकारी दिए ।

पर्साको सानो पाइला सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध मुद्दा छ ।

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार १५:४७   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।