काठमाडौं । नेकपा एमाले राष्ट्रियसभा संसदीय दलको नेतामा डा. प्रेम दंगाल चयन भएका छन् ।
संघीय संसदीय दलका नेता रामबहादुर थापा बादलको प्रस्तावमा डा.दंगाल सर्वसम्मतरुपमा चयन भएका हुन् । उनी हालै सम्पन्न राष्ट्रियसभा निर्वाचनबाट निर्वाचित भएका हुन् ।
प्रमुख समाचार
१९ चैत्र २०८२, बिहीबार ११:२९
काठमाडौं । नेकपा एमाले राष्ट्रियसभा संसदीय दलको नेतामा डा. प्रेम दंगाल चयन भएका छन् ।
संघीय संसदीय दलका नेता रामबहादुर थापा बादलको प्रस्तावमा डा.दंगाल सर्वसम्मतरुपमा चयन भएका हुन् । उनी हालै सम्पन्न राष्ट्रियसभा निर्वाचनबाट निर्वाचित भएका हुन् ।
प्रकाशित मिति : १९ चैत्र २०८२, बिहीबार ११:२९ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया