काठमाडाैं । आज पनि सुनको मूल्य स्थिर रहेको छ । आज सुनचाँदीको मूल्यमा कुनै परिवर्तन नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
आज सुनको कारोबार प्रतितोला २ लाख २ लाख ९४ हजारमा भईरहेको छ । गत शुक्रबार पनि सुनको यही मूल्य कायम थियो ।
चाँदीको मूल्य आज प्रतितोला ४ हजार ८३० रुपैयाँ कायम भएको छ ।





















प्रतिक्रिया