Logo

खेलकुद

यूएईविरुद्ध टस जितेर बलिङ गर्दै नेपाल



काठमाडौं । यूएईविरुद्धको दोस्रो टी–२०आई खेलमा नेपालले पहिला बलिङ गर्ने भएको छ ।

त्रिवि क्रिकेट मैदानमा यूएईविरुद्ध नेपालका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् ।

प्रकाशित मिति : ८ बैशाख २०८३, मंगलवार १७:०३   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।