Logo

बैंकिङ

बि.ओ.के क्यापिटल लिमिटेडको पाँचौ वार्षिक साधारण सभा सम्पन्न



बि.ओ.के क्यापिटल लिमिटेडको पाँचौ वार्षिक साधारण सभा आज क्यापिटलको संचालक समितिका अध्यक्ष महेश मिश्रको अध्यक्षतामा सम्पन्न भएको हो । उक्त साधारण सभाले आ.ब. २०७६÷७७ को वित्तीय विवरणहरु पारित गर्नुका साथै आ.ब. २०७६÷७७ सम्मको सचिंत मुनाफाबाट चुक्ता पुंजी रु. २१,००,००,०००।०० को ४.५ प्रतिशतका दरले हुने रकम रु. ९४,५०,००० नगद लाभांश (कर समेत) बितरण गर्ने प्रस्ताव पारित गरेको हो । साथै, उक्त साधारण सभाले क्यापिटलले सामुहिक लगानी कोषको कोष ब्यवस्थापन तथा डिपोजिटरी भई कार्य सम्पादन गर्ने गरी उद्देश्य थप गर्ने प्रस्ताव पारित गरेको हो ।

प्रकाशित मिति : मंसिर ५, २०७७ शुक्रबार  ४ : ४४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।