Logo

प्रमुख समाचार

व्यवसायी शेखर गोल्छा पक्राउ



काठमाडौं। व्यवसायी शेखर गोल्छा पक्राउ परेका छन्। उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले नियन्त्रणमा लिएको छ। सीआईबीका प्रमुख मनोज केसीले गोल्छा पक्राउ परेको जानकारी दिए।

केसीका अनुसार, धिताेपत्रसम्बन्धी अनुसन्धानका लागि गाेल्छालाई साेधपूछका लागि ल्याइएकाे हाे। दिनभर मिडिया ट्रायल गरेर साझ रात राख्ने नियतसहित उनलाई नियन्त्रणामा लिएकाे व्यवसायीले बताएका छन्।

प्रकाशित मिति : १० बैशाख २०८३, बिहीबार १९:०२   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।