काठमाडौँ । काठमाडौँमा भूकम्प गएको छ ।
बुधबार साँझ ७:२४ बजेको समयमा काठमाडौँको मातातीर्थ केन्द्रविन्दु भएर भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार २.९ म्याग्निच्युडको भूकम्प गएको हो।
विविध
३० बैशाख २०८३, बुधबार २०:००
काठमाडौँ । काठमाडौँमा भूकम्प गएको छ ।
बुधबार साँझ ७:२४ बजेको समयमा काठमाडौँको मातातीर्थ केन्द्रविन्दु भएर भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार २.९ म्याग्निच्युडको भूकम्प गएको हो।
प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार २०:०० : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया