Logo

झापाको बाहुनडाँडा केन्द्रबिन्दु बनाएर पाँच रेक्टर स्केलको भूकम्प 



झापाको बाहुनडाँडालाई केन्द्रविन्दु बनाएर पाँच रेक्टर स्केलको भूकम्प गएको छ । शुक्रबार बिहान  ९ बजेर ३० मिनेटमा झापाको बाहुनडाँगी केन्द्रबिन्दु भएर पाँच रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 

नेपाल(भारत सीमा नजिक गएको भूकम्पको वरपर धक्का महशुस भएको जानकारी आएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले बताउनुभयो । यो पराकम्प नभएर भूकम्प नै भएको अधिकारीको भनाइ छ । बुधबार पनि धादिङ केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो ।

 

प्रकाशित मिति : भाद्र २६, २०७७ शुक्रबार  ११ : ०५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।