Logo

प्रमुख समाचार

मधेसमा राजनीति भेटघाटमा सक्रिय पूर्वराजा ज्ञानेन्द्र



करिब दुई सातादेखि सिमरा बस्दै आएका पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन् ।

पूर्वराजाले सोमबार बेलुकासम्म २५० जनाभन्दा बढीसँग भेट गरेका छन् । नितान्त व्यक्तिगत भ्रमण भन्दै मध्य तराईको भ्रमणमा निस्किएका ज्ञानेन्द्रले तराईका राजावादीलगायत विभिन्न व्यक्तिसँग भेट गरेका छन् ।

भेटमा सबैले पूर्वराजालाई सक्रिय हुन आग्रह गरेका थिए ।केही दिन सिमरा बसाइपछि उनी सपरिवार झापा जाने कार्यक्रम छ । –नेपाल समाचारपत्र दैनिकबाट

प्रकाशित मिति : माघ २२, २०७५ मंगलबार  २ : ५४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।