Logo

पत्रपत्रिका

एकीकरण गोलचक्कर, कार्यदलको अधिकार सचिवालयमै



नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले एकीकरणसम्बन्धी छलफल सचिवालयमै गर्ने भन्दै तत्काल प्रतिवेदन बुझाउन कार्यदललाई निर्देशन दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले एकीकरणको बाँकी काम र कार्यविभाजन गृहकार्यका लागि गठिन कार्यदललाई तत्काल प्रतिवेदन बुझाउ निर्देशन दिएको हो ।

एकीकरणयता चारवटा कार्यदल बने पनि नेकपाले अधिकांश निर्णयहरु हचिवालयबाटै गर्दै आएको छ । आजको नयाँ पत्रिकामा समाचार छ ।

प्रकाशित मिति : माघ २२, २०७५ मंगलबार  ३ : ०० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।