काठमाडौं । जापानमा हुने एसियन गेम्स २०२६ अन्तर्गत क्रिकेटतर्फ नेपालले समूह चरणमा अफगानिस्तान र जापानसँग खेल्ने भएको छ ।
बिहीबार एसियन गेम्सको क्रिकेटका लागि ड्र मा नेपाल समूह ‘ए’ मा रहदै अफगानिस्तान र जापानसँगै परेको हो ।
समूह ‘बी’ मा हङकङ, मलेसिया र ओमान परेका छन् । भारत, बंगलादेश, श्रीलंका र पाकिस्तान सोझै क्वाटरफाइनल खेल्ने छन् ।
हरेक समूहबाट शीर्ष २ टोली पनि क्वाटरफाइनलमा प्रवेश गर्नेछन् ।




















प्रतिक्रिया