Logo

राेजगार

सुमेरु अस्पतालसहित यी संस्थाद्वारा कर्मचारी माग (सूचनासहित)



लितपुरको धापाखेलस्थित सुमेरु अस्पतालले मेडिकल अफिसर पदामा कर्मचारी माग गरेको छ । यस्तै आलोक विद्याश्रम, हिमाल हाइड्रो तथा जनरल कन्ट्रक्सनलगायतले पनि कर्मचारी माग गरेको छ ।

सूचना हेर्नुहोस्ः

प्रकाशित मिति : माघ २५, २०७५ शुक्रबार  ४ : ११ बजे