Logo

अर्थ

मनसुनलाई ध्यानमा राख्दै LG को AI Washer & Dryer नेपालमा



काठमाडौं । नेपालमा मनसुनको समयमा लामो समयसम्म पानी पर्ने र हावामा आर्द्रता बढी हुने भएकाले कपडा धुने र सुकाउने काम केही झन्झटिलो हुन सक्छ। घाम नलाग्दा कपडा सुक्न समय लाग्ने, कपडामा ओसिलोपन वा गन्ध रहने तथा सुकाउन पर्याप्त ठाउँ नहुने जस्ता समस्या धेरै घरपरिवारले अनुभव गर्ने गर्छन्।

यस्ता अवस्थालाई ध्यानमा राख्दै LG ले AI DD 2.0 Washer & Dryer नेपाली बजारमा ल्याएको छ। एउटै मेसिनमा कपडा धुने र सुकाउने सुविधा रहेको यस Washer & Dryer ले बदलिँदो मौसममा दैनिक laundry routine लाई अझ सहज बनाउन सहयोग गर्छ।

LG AI DD 2.0 Washer & Dryer विभिन्न परिवारका आवश्यकता अनुसार 20/10kg, 15/8kg, 11/7kg र 8/6kg क्षमतामा उपलब्ध छ।

स्मार्ट Technology सहित सहज Laundry Care
LG AI DD Washer & Dryer मा कपडाको हेरचाह र दैनिक laundry लाई अझ सहज बनाउन विभिन्न advanced technologies समावेश गरिएको छ।

• AI DD 2.0 Technology ले कपडाको तौल र fabric type पहिचान गरी त्यसअनुसार उपयुक्त fabric care प्रदान गर्न सहयोग गर्छ।
• Steam Allergy Care & Steam Refresh ले परीक्षण गरिएको अवस्थामा 99.9% सम्म common allergens कम गर्न, गन्ध घटाउन र कपडालाई refresh गर्न सहयोग गर्छ।¹
• LG ThinQ को माध्यमबाट smartphone प्रयोग गरी Washer लाई monitor र control गर्न सकिन्छ।
• ezDispense ले laundry load अनुसार आवश्यक detergent र softener को मात्रा स्वतः dispense गर्छ, जसले detergent को अनावश्यक प्रयोग घटाउन र laundry लाई अझ convenient बनाउन सहयोग गर्छ।
• 6 Motion Direct Drive + AI Wash® ले laundry load को weight र fabric characteristics पहिचान गरी washing cycle लाई optimize गर्न सहयोग गर्छ। 6 Motion Direct Drive ले हातले धुँदा गरिने विभिन्न movement बाट प्रेरित drum movements प्रयोग गर्दै कपडालाई प्रभावकारी रूपमा सफा गर्न र fabric care गर्न सहयोग गर्छ।
• TurboWash 360° ले 39 मिनेटमै² powerful wash प्रदान गर्दै कम पानी र energy प्रयोगमा efficient washing गर्न सहयोग गर्छ।

मनसुनमा Laundry लाई अझ सहज बनाउने सुविधा

मनसुनको समयमा मौसमका कारण बाहिर कपडा सुकाउन कठिन हुन सक्छ। यस्तो अवस्थामा LG AI DD 2.0 Washer & Dryer ले एउटै appliance बाट कपडा धुने र सुकाउने सुविधा प्रदान गर्दै दैनिक laundry routine लाई अझ सहज बनाउन सहयोग गर्छ।

अब मौसमअनुसार कपडा सुकाउने समय र ठाउँको चिन्ता केही कम गर्दै, एउटै appliance बाट Wash & Dry गर्न सकिन्छ। LG AI DD 2.0 Washer & Dryer नेपालभर LG को authorized retail network मा उपलब्ध छ। यो CG Digital, LG BrandShops तथा authorized LG dealers मार्फत खरिद गर्न सकिन्छ। साथै, ग्राहकका लागि 0% EMI किस्ताबन्दी सुविधा समेत उपलब्ध छन्।

यस मनसुनमा laundryलाई अझ सहज बनाउन LG AI DD 2.0 Washer & Dryer रोज्नुहोस्। Wash र Dry दुवै सुविधा एउटै appliance मा रहेको यसले बदलिँदो मौसममा दैनिक laundry routine लाई अझ convenient बनाउन सहयोग गर्छ।

प्रकाशित मिति : ३१ श्रावण २०८३, आईतवार १७:१४   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।