काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दै छ ।
बैठक सोमबार दिउँसो १ः१५ बजे सिंहदरबारमा बस्ने भएको हो ।
आजको बैठकमा बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।















प्रतिक्रिया