Logo

प्रमुख समाचार

पत्रकार किशोर श्रेष्ठलाई छाड्न सर्वाेच्च अदालतको आदेश



काठमाडौं । सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न आदेश दिएको छ ।

न्यायाधिशद्वय नहकुल सुबेदी र बाबुराम ढकालको इजलासले हिरासतबाहिरै राखेर अनुसन्धान गर्न भनेको हो ।

श्रेष्ठलाई गैरकानूनीरुपमा गिरफ्तार गरिएको भन्दै उनकी पत्नीले बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् ।

kishor-shrestha_page-0001kishor-shrestha_page-0002kishor-shrestha_page-0003kishor-shrestha_page-0004kishor-shrestha_page-0005

प्रकाशित मिति : १ भाद्र २०८३, सोमबार १९:४७   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।