काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा पौने ११ लाख कित्ता सेयर थपिएको छ ।
नेप्सेमा सानिमा जीआईसी इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको छ । यो कम्पनीको १० लाख ७५ हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
अर्थ
४ भाद्र २०८३, बिहीबार १५:५५
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा पौने ११ लाख कित्ता सेयर थपिएको छ ।
नेप्सेमा सानिमा जीआईसी इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको छ । यो कम्पनीको १० लाख ७५ हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
प्रकाशित मिति : ४ भाद्र २०८३, बिहीबार १५:५५ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया