Logo

प्रमुख समाचार

सरकारले भन्यो: ४७९ जनाको शव भेटियो



काठमाडौं । रसुवा बाढीमा बेपत्ता भएकामध्ये ४७९ जनाको शव भेटिएको छ । विभिन्न आठ जिल्लामा शवहरू भेटिएको हो ।

सरकारकार प्रवक्ता सस्मित पोखरेलकाअनुसार रसुवामा १२ जना, नुवाकोटमा ३७ जना, धादिङमा ३३ जना, गोरखामा ४४ जना शव भेटिएको हो ।

त्यस्तै नवलपरासी पूर्वमा ११०, नवलपरासी पश्चिममा २७ जना, तनहुँमा २८ जना, चितवनमा १८८ जनाको शव भेटिएको छ। यो तथ्यांक मध्याह्न १२ बजेसम्मको हो ।

अहिले शव भेटिएका जिल्लाहरूमै शव व्यवस्थापन गरिएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०८३, शुक्रबार १३:४४   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।