Logo

प्रमुख समाचार

रसुवा बाढीबारे संसद्‌मा प्रधानमन्त्रीले सम्बोधन गर्ने



काठमाडौं । प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने भएका छन् ।

सो बैठकमा प्रधानमन्त्रीले रसुवा बाढीबारे ब्रिफिङ गर्ने तय भएको सभामुख डोलप्रसाद अर्यालको सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभा बैठक बुधबार दिउँसो १ बजे बस्दैछ ।

प्रकाशित मिति : १७ भाद्र २०८३, बुधबार १२:४२   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।