Logo

प्रमुख समाचार

उद्योगमन्त्री बन्दै दीपककुमार साह



काठमाडौं । इन्जिनियर दीपककुमार साहलाई उद्योगमन्त्री बनाउने तयारी गरिएको छ ।

गौरीकुमारी यादवको राजीनामासँगै रिक्त मन्त्रालयमा सुनसरी-४ का साहलाई नियुक्त गर्न लागेका प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले जनाएकाे छ ।

प्रकाशित मिति : २५ भाद्र २०८३, बिहीबार १६:२२   :  बजे

225
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।