Logo

विविध

विश्व पर्यटन दिवस मनाइँदै



काठमाडौं । विश्व पर्यटन दिवस मनाइँदै छ । हरेक वर्ष २७ सेप्टेम्बरमा विश्व पर्यटन दिवस मनाउने गरिन्छ ।

आज नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

यसवर्षको विश्व पर्यटन दिवसको नारा ‘पर्यटनको पुनःपरिकल्पनाका लागि डिजिटल कार्यसूची र कृत्रिम बुद्धिमत्ता’ रहेको छ ।

सन् १९८० देखि संयुक्त राष्ट्र विश्व पर्यटन सङ्गठन (डब्लुटीओ) सेप्टेम्बर २७ लाई विश्व पर्यटन दिवसका रूपमा मनाउँदै आएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०८३, आईतवार ०८:०३   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।