काठमाडौं । आज सेयर बजार सामान्य बढेको छ । नेप्से परिसूचक ०.२६ अंकले बढेर २,५९९ को विन्दुमा कायम भएको छ ।
आज १३७ कम्पनीको सेयर मूल्य बढेको छ भने १३० कम्पनीको मूल्य घटेको छ ।
आज ४ अर्ब ८८ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सिद्धार्थ बैंकको सेयर कारोबार भएको छ । यस बैंकको ३० करोड ५३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै कर्पोरेट डभेलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् । यस बैंकका लगानीकर्ताले ९.३५ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै सयपत्री हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९.६६ प्रतिशतका दरले गुमाएका हुन् ।



















प्रतिक्रिया