काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार सुनको मूल्य प्रतितोला १ हजार ५ सय रुपैयाँले नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ८ सय रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला २ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै शुक्रबार चाँदीको मूल्य प्रतितोला ४ हजार ४ सय ५० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला ४ हजार ४ सय २५ रुपैयाँ कायम थियो । बिहीबारको तुलनामा शुक्रबार २५ रुपैयाँले बढेको छ ।



















प्रतिक्रिया