काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा संस्थापन इतर समूहको १५औं महाधिवेशनको क्षेत्रीय प्रतिनिधिमा चयन भएका छन् ।
नेपाली कांग्रेस इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत डडेलधुरा जिल्लाको गन्यापधुरा गाउँपालिका वडा नं.१ बाट उनी सर्वसम्मत क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएको हाे ।
वडा सभापति पदम महताले पूर्वसभापति देउवालाई सर्वसम्मत क्षेत्रीय प्रतिनिधि चयन गरिएको जानकारी दिए ।



















प्रतिक्रिया