Logo

प्रमुख समाचार

सभापति गगन थापालाई बलियो बनाउन शंकर तिवारीले गरे महामन्त्रीकाे घाेषणा



काठमाडौं । नेपाली कांग्रेसका युवा नेता शंकर तिवारीले पार्टीको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् । सभापति गगन थापालाई बलियो बनाउन र कांग्रेस विचारलाई शसक्त बनाउन तिवारीले महामन्त्रीकाे पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

तिवारीले युवा पुस्ताको नेतृत्व, पार्टी रूपान्तरण र संगठनलाई थप सुदृढ बनाउने एजेन्डासहित महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

प्रकाशित मिति : १८ आश्विन २०८३, आईतवार १०:१७   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।