Logo

राजनीति

शिव लम्सालले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा



काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि शिव लम्सालले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

विद्यार्थी राजनीतिदेखि पत्रकारिता र नेपाल प्रेस युनियनको नेतृत्वसम्म हासिल गरेको अनुभवलाई अब पार्टी संगठन निर्माणमा जोड्ने संकल्पसहित उनले उम्मेदवारी घोषणा गरेका हुन् ।

सक्षम संगठन, सशक्त कांग्रेस र जिम्मेवार नेतृत्व निर्माणलाई आफ्नो उम्मेदवारीको मुख्य उद्देश्य रहेकाे छ ।

प्रकाशित मिति : १८ आश्विन २०८३, आईतवार १०:३७   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।