Logo

अर्थ

तोलामा २९०० रूपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार?



काठमाडौं। आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। आज सुनको मूल्य २ हजार ९०० रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

सुन आज बढेर प्रतितोला २ लाख ९१ हजार ९ सय रुपैयाँ पुगेको छ। गत शुक्रबार प्रतितोला २ लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियाे ।

यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला ६० रुपैयाँले घटेको छ। गत शुक्रबार ४ हजार ४५० रुपैयाँ रहेको चाँदीको मूल्य आज बढेर प्रतितोला ४ हजार ३९० रुपैयाँ पुगेको छ।

प्रकाशित मिति : १८ आश्विन २०८३, आईतवार ११:२२   :  बजे

162
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।