Logo

प्रमुख समाचार

न्याय परिषद् बैठक भोलि बस्दै



काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार केसीले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको हो ।

सर्वोच्च अदालतमा रिक्त न्यायाधीश पदपूर्तिका लागि सिफारिस लगायतका विषयमा छलफल गर्न परिषद् बैठक बस्न लागेको स्रोतले बतायो ।

प्रकाशित मिति : १९ आश्विन २०८३, सोमबार ११:५७   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।