Logo

प्रमुख समाचार

चन्द्र भण्डारीले उपसभापतिमा दर्ता गराए उम्मेदवारी



काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्।

मंगलबार कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भइरहेको नयाँ कार्यसमिति चयनका लागि भण्डारीले उपसभापति पदमा उम्मेदवारी दिएका हुन्।

कांग्रेसको संशोधित विधानअनुसार यसपटक दुई उपसभापति चयन हुने व्यवस्था छ।

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलवार १७:११   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।