Logo

प्रमुख समाचार

कांग्रेस सभापतिका उम्मेदवार राठौरले लिए उम्मेदवारी फिर्ता



काठमाडौं । किशोर सिंह राठौरले नेपाली कांग्रेसको सभापति पदको उम्मेदवारी फिर्ता लिएका छन् ।

मंगलबार सभापति पदमा उम्मेदवारी दिएका उनले आज राष्ट्रिय सभाको भवनमा पत्रकार सम्मेलन गरेर उम्मेदवारी फिर्ता लिएका हुन्।

 

प्रकाशित मिति : २१ आश्विन २०८३, बुधबार १५:०४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।