Logo

राजनीति

देवराज चालिसेद्वारा उपसभापति पदबाट उम्मेदवारी फिर्ता 



काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले उपसभापति पदबाट उम्मेदवारी फिर्ता लिएका छन् ।

निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले चालिसेले उपसभापतिबाट उम्मेदवारी फिर्ता लिएको जानकारी दिए ।

प्रकाशित मिति : २१ आश्विन २०८३, बुधबार १६:३७   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।